निर्वाचन आयोगद्वारा ६ राजनीतिक दलको दर्ता खारेज
खबर एक्सप्रेस
४ घण्टा अगाडि
Total Shares: 7
काठमाडौं - आयोगले तोकिएको जरिबाना नबुझाएका छ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको अभिलेखमा अब १३७ वटा राजनीतिक दल मात्रै कायम रहने भएका छन् ।
आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार, पुस ८ गते आयोग पदाधिकारीको निर्णय बमोजिम पटक–पटक सूचना दिँदासमेत जरिबाना नबुझाउने दलहरूको दर्ता खारेज गर्ने निर्णय भएको हो।

.gif)



फेसबुक पेज Like गर्नुहोस