बारपाकमा दिनमै ३ जनाको मलामी
खबर एक्सप्रेस
२०७८-०२-१४ ०८:०७ मा प्रकाशित
Total Shares: 281
काठमाडौं - एघार सय घरधुरी एकै ठाउँ झुरुप्प रहेको बारपाकमा कोरोना महामारी भयावह बनेको छ । दिनमै तीन जनासम्मको मृत्यु भइरहेको छ ।
तर, स्थानीयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेका छैनन् । सय(डेढ सय जनासम्म मलामी गइरहेका छन् । कोरोना परीक्षण गर्न पनि स्थानीय अनिच्छुक देखिएका छन् ।
जेठ महिना लागेदेखि १३ दिनमा १२ जनाको मृत्यु भएको स्थानीय जितबहादुर घलेले बताए ।
अन्नपूर्ण पोस्ट् दैनिकबाट

.gif)




फेसबुक पेज Like गर्नुहोस