सांसद हर्क साम्पाङ दुर्घटनामा परेर घाइते
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 36
काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ दुर्घटनामा परेर घाइते भएका छन् । घटनाबारे पार्टीका नेता सुदन किरातीले बिहीबार जानकारी दिएका हुन् ।
किरातीले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार दुर्घटनामा साम्पाङलाई सामान्य चोटपटक लागेको छ र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । हाल उनी आफ्नो दैनिक गतिविधिमा सामान्य रूपमा सक्रिय रहेको पनि जनाइएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस