आज प्रिमियर लिगमा विशेष पाँच खेलहरु हुँदै
खबर एक्सप्रेस
२०७८-०८-११ ०९:३४ मा प्रकाशित
Total Shares: 937
काठमाडौं,एजेन्सी - आज प्रिमियर लिगमा विशेष पाँच खेलहरु हुँदैछन् । आर्सनलले न्युक्यासल युनाइटेडविरुद्ध प्रतिस्पर्धा गर्दैछ । यस सिजन उच्च फर्ममा रहेको क्रिस्टल प्यालेसले एस्टल भिल्लासँग प्रतिस्पर्धा गर्दैछ ।
त्यस्तै लिभरपुलले साउथह्याम्टनसँग खेल्दैछ । यस सिजन सानदार खेल प्रदर्शन गरिरहेको लिभरपुलले साउथह्याम्टनविरुद्ध सकारात्मक नतिजा निकाल्ने अनुमान गरिएको छ ।
नर्विच सिटीले उल्भ्सविरुद्ध खेल्दैछ भने ब्राइटन र लिड्सबीच प्रतिस्पर्धा हुँदैछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस