भीम रावलको गृह जिल्लामा एकीकृत समाजवादीले खाता खोल्यो
खबर एक्सप्रेस
२०७९-०८-०७ ०८:२७ मा प्रकाशित
Total Shares: 252
अछाम - एमाले नेता भीम रावलको गृहजिल्लामा एकीकृत समाजवादीले खाता खोलेको छ ।
रावलको गृहनिर्वाचन क्षेत्र अछाम-१ मा श्रममन्त्रीसमेत रहेका एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार कुँवर १९ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका झपट बोहराले १५ हजार ४५ मत ल्याएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस