काठमाडौंको थलीमा एक पुरुष शंकास्पद अवस्थामा मृत फेला
खबर एक्सप्रेस
२०८१-०२-०८ १०:२७ मा प्रकाशित
Total Shares: 107
काठमाडौं - काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ मा एक पुरुष शंकास्पद अवस्थामा मृत फेला परेका छन्।
आज बिहान ५ बजे ५० वर्षका जस्ता देखिने एक पुरुषको शव सानोथलिस्थित सडक नजिकै भेटिएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ।
मृतकको शव अहिले घटनास्थलमै रहेको र प्रहरीले अनुसन्धान गरिएको छ। घटना स्थलमा प्रहरीले दुइवटा ब्लेड पनि फेला पारेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस