विप्लवसहित उच्च नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी
खबर एक्सप्रेस
२०८०-०८-१८ ०५:०९ मा प्रकाशित
Total Shares: 134
काठमाडौं-जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित उच्च नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
२०७६ असोज ९ गते जिल्ला अदालत काठमाडौँमा सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुविरुद्ध ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको हो ।
अदालतले सोमबार गोरखापत्रमा प्रकाशन गरेको ३५ दिने सूचनामा नेकपाका महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीलाई अदालतमा उपस्थित हुन भनिएको छ ।
पक्राउ पुर्जी -


.gif)



फेसबुक पेज Like गर्नुहोस