अन्ततः सुरु भयो खेल, सावित्राले फर्काइन् सानदार गोल !
खबर एक्सप्रेस
२०८१-०७-११ ०९:२२ मा प्रकाशित
Total Shares: 52
काठमाडौं-साफ महिला च्याम्पियनसिप–२०२४ को दोस्रो सेमिफाइनल खेलमा नेपालले बराबरी गोल गरेको छ ।
तनाव समाधान भएपछि सुरु भएको खेलमा सावित्रा भण्डारीले गोल गर्दै टीमलाई बराबरीमा ल्याएकी हुन् ।
दोस्रो हाफको २६औँ मिनेटमा भारतले गोल गरेको थियो ।
त्यस लगत्तै नेपालले गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि विवाद भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस