काठमाडौं - पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रेइम्सविरुद्ध खेल्ने टिममा लियोनल मेस्सीलाई पनि समावेश गरेको छ।
पीएसजीले घोषणा गरेको २२ सदस्यीय टिममा मेस्सी अटाएका हुन्। पीएसजीले आज राति रेइम्सविरुद्ध खेल्नेछ। रेइम्सविरुद्धको खेलबाट मेस्सीले डेब्यु गर्ने सम्भावना रहेको छ।
खेल नेपाली समयानुसार १२स्३० बजे सुरु हुनेछ । पीएसजीले लिगमा तीन खेल खेलिसकेको छ । जसमा अर्जेन्टिनाका कप्तान मेस्सीले अघिल्ला तीन खेलमा मौका पाएका थिएनन् ।
मेस्सीले आज डेब्यू गर्ने सम्भावना
खबर एक्सप्रेस
भाद्र १३, २०७८
२५३


.gif)


