सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.२ रेक्टरको भूकम्प
खबर एक्सप्रेस
२०८१-०५-१८ ०७:२१ मा प्रकाशित
Total Shares: 104
काठमाडौं - सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस