राजनीतिक संवाद समितिद्वारा जनमत पार्टी कार्यालयको अनुगमन
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 38
काठमाडौं-उच्च स्तरीय राजनीतिक संवाद समितिद्वारा जनमत पार्टी कार्यालयको अनुगमन र निरीक्षण गरिएको छ।
सो समितिका संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल कुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले संयुक्त टिमले अनुगमन गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस