सुदूरपश्चिम रोयल्सको ‘ह्याट्रिक’ जित, कर्णाली याक्स ४५ रनले पराजित खबर एक्सप्रेस २०८२-०८-०९ ०८:१५ मा प्रकाशित Total Shares: 31 काठमाडौं-नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले ‘ह्याट्रिक’ जित निकालेको छ ।सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले लगातार तेस्रो जित दर्ता गरेको हो।
फेसबुक पेज Like गर्नुहोस