काठमाडौं - प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिका सभापतिहहरूको निर्वाचन मिति तय भएको छ। सभामुख डीपी अर्यालले शुक्रबारको प्रतिनिधिसभा बैठकमा संसदीय समितिहरू गठन गरी निर्वाचन मिति तय गरेका हुन्।
सभामुख अर्यालका अनुसार संसदीय समितिका सभापतिको निर्वाचन वैशाख ४ मा हुनेछ।
फेसबुक पेज Like गर्नुहोस