भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
खबर एक्सप्रेस
२०८१-०८-०४ ०१:०८ मा प्रकाशित
Total Shares: 125
काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विदेशमा लगानी रहेको भन्दै फेक डकुमेन्ट सार्वजनिक गरेको अभियोगमा उनलाई पक्राउ गरिएको सिआइबी स्रोतले बतायो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस