काठमाडौं - काठमाडौं उपत्यकामा थप २ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार ९८८ जना, ललितपुरका २७० जना र भक्तपुरका २२८ जना रहेका छन् ।