गठबन्धन उम्मेदवार बराललाई पछाडि पार्दै कास्की-१ मा एमालेका गुरुङ विजयी खबर एक्सप्रेस २०७९-०८-०९ ११:२९ मा प्रकाशित Total Shares: 211 काठमाडौं - कास्कीको क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् ।गठबन्धनबाट कांग्रेस उम्मेदवार किशोरदत्त बराललाई २५१९ मतले पछाडि पार्दै गुरुङ विजयी भएका हुन् ।एमालेका गुरुङले २५ हजार ७९८ मत ल्याउँदा कांग्रेसका बरालले २३ हजार १८९ मत ल्याए ।
फेसबुक पेज Like गर्नुहोस