रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
खबर एक्सप्रेस
२०८१-०४-१० ०८:५५ मा प्रकाशित
Total Shares: 43
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ ।
आज बिहान ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बस्न लागेको हो ।
बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ ।
बैठकमा रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको विवादित पत्र लगायतका विषयमा पनि छलफल हुनेछ । विवादित तानिएपछि रास्वपाले उनको बचाउ गर्दै आएको छ ।
फेसबुक पेज Like गर्नुहोस