अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमा तानिए
खबर एक्सप्रेस
२०८०-०५-०७ ०४:२१ मा प्रकाशित
Total Shares: 249
काठमाडौं-अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृह मन्त्रालयमा तानिएका छन्।
सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग जोडिएर सामाजिक सञ्जालमा सम्पर्क देखिएपछि अधिकारीलाई मन्त्रालयमा तानिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
चिनियाँ नागरिक दावा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन्।

.gif)




फेसबुक पेज Like गर्नुहोस