काठमाडौं - सरकारको स्वामित्वमा आएको स्मार्ट सेलको पाँच अर्ब रुपैयाँ बराबरको सम्पत्ति हिनामिनामा नेपाल दुरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उनलाई पक्राउ गरेको हो। भण्डारी प्राधिकरणकै अध्यक्ष रहेको बेला स्मार्ट सेलका उपकरण लिलाम गरी एनसेललाई बिक्रि गरिएको थियो।

.gif)


