संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज
खबर एक्सप्रेस
२०७८-०४-०३ ०३:३५ मा प्रकाशित
Total Shares: 300
काठमाडौं - संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी हुन् ।
मन्त्रिपरिषद्को साउन २ मा गरेको सिफारिसअनुसार उक्त अध्यादेश खारेज भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस