काठमाडौं - नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ लिएका छन् । 

बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।