सर्वोच्चद्वारा प्रधानमन्त्री प्रचण्डको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार
खबर एक्सप्रेस
२०७९-११-२६ ०४:५३ मा प्रकाशित
Total Shares: 112
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सर्वोच्चले उक्त मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न भने पप्रचण्डको नाममा आदेश जारी गरेको छ ।




.gif)



फेसबुक पेज Like गर्नुहोस