राष्ट्रपतिको स्वीट्जरल्यान्ड भ्रमण स्वीकृत, जर्मनी पनि जाने
खबर एक्सप्रेस
२०८१-०२-१७ ०७:५५ मा प्रकाशित
Total Shares: 128
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड भ्रमणमा जाने भएका छन् ।
जेठ ३१ गते जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन उनी त्यसतर्फ जाने भएका हुन् ।
सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले राष्ट्रपतिको भ्रमणलाई सरकारले स्वीकृति दिएको बताइन् ।
उनका अनुसार राष्ट्रपति पौडेल उतैबाट जर्मनी पुग्नेछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस