खोटाङबाट रामकुमार राई निर्वाचित, विशाल भट्टराई पराजित खबर एक्सप्रेस २०७९-०८-०८ ०१:५३ मा प्रकाशित Total Shares: 282 काठमाडौं - खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई विजयी भएका छन् ।राईले एमालेका विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पराजित गरेका हुन् । राईले ३१ हजार ३५१ मत पाउँदा भट्टराईले २८ हजार ६८२ मत ल्याए ।
फेसबुक पेज Like गर्नुहोस