मन्त्रिपरिषदको बैठक बस्दै खबर एक्सप्रेस २०८१-०८-१० ०२:०१ मा प्रकाशित Total Shares: 80 काठमाडौं - मन्त्रिपरिषदको बैठक सोमबार अपराह्न बस्ने भएको छ। बैठक साँझ ५ बजे सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका एजेन्डालगायत विषयमा छलफल हुने अनुमान गरिएको छ।
फेसबुक पेज Like गर्नुहोस