काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अयोध्या पुगेका छन् ।

भारत भ्रमणमा रहेका सभापति लामिछाने आफ्नो भ्रमण टोलीसहित अयोध्या पुगेका हुन् ।

पाँचदिने भारत भ्रमणमा रहेको लामिछाने नेतृत्वको भ्रमण टोली आज स्वदेश फर्किंदै छ । 

लामिछानेले भारत भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् ।