नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटियो
खबर एक्सप्रेस
२०७८-०२-०४ ०८:०७ मा प्रकाशित
Total Shares: 832
काठमाडौं - नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ को थप नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ ।
मन्त्रालयले कोरोना संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयनमा भएको परीक्षणमा ३४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस