एमालेको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्ताैला खबर एक्सप्रेस २०७९-११-२८ ०५:२८ मा प्रकाशित Total Shares: 147 काठमाडौं - नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेक महेश बर्तौलालाई नियुक्त गरिएको छ । संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतकमा गिरीलाई र सचेतकमा बबर्तौलालाई नियुक्त गरेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस