सभामुख घिमिरे र प्रमुख सचेतकहरूबीच सिंहदरबारमा छलफल
खबर एक्सप्रेस
२०८१-०४-०३ १२:३६ मा प्रकाशित
Total Shares: 77
काठमाडौं - सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।
सत्ता समीकरण परिवर्तनपछि सभामुख घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्।
सिंहदरबारमा जारी छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी छन् ।
छलफलमा पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस