काठमाडौं - पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, २ सय ३ जनाको मृत्यु भएको छ ।