गुल्मी-१ मा कांग्रेसका चन्द्र भण्डारी निर्वाचित खबर एक्सप्रेस २०७९-०८-०९ ०१:३८ मा प्रकाशित Total Shares: 231 काठमाडौं - गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वाचित भएका छन् ।नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।भण्डारीले ३२ हजार २ सय २७ मत प्राप्त गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस