त्रिविका सबै परीक्षा साउन अन्त्यसम्म सक्ने तयारी
खबर एक्सप्रेस
२०७८-०२-२० ०७:३२ मा प्रकाशित
Total Shares: 313
काठमाडौं - गत १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटाले बताएका छन् ।
बुधबार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयनबारे आयोजना गरेको जुम मिटिङमा देशभरिका सबै विश्वविद्यालयका उपकुलपतिहरुले आआफ्नो विश्वविद्यालयको समस्या र चुनौतीबारे छलफल गरेका थिए ।
नागरिक दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस