खबर एक्सप्रेस२०७७-०५-२४ १०:०५ मा प्रकाशित Total Shares: 259
काठमाडौं - ललितपुरस्थित अल्का अस्पतालमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
काठमाडौं निवासी ६७ वर्षिय पुरुषको मंगलबार साँझ ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ । ती पुरुषलाई मंगलबार मात्रै अस्पताल भर्ना गरिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस