काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन् ।

उनले आज बिहान काठमाडौंको क्षेत्र नम्बर ३ महाकालमा मतदान गरेका हुन् ।

मतदान लगत्तै उनी चितवन लागेका छन् ।