एजेन्सी - कोरोना भाइरसको कारण विश्वभर संक्रमित हुनेको संख्या २२ लाख नजिक पुगेको छ । वल्र्डोमिटरका अनुसार १ लाख ४५ हजार बढीको मृत्यु भएको छ भने ५ लाख ४७ हजार निको भएका छन् ।

बितेको २४ घण्टामा विश्वभर ६ हजार ९ सय ९६ जनाको मृत्यु भएको छ भने ९५ हजार नयाँ संक्रमित भएका छन् । २१० देशमा फैलिएको कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा ३४ हजार ६ सय १७ जनाको मृत्यु भएको छ भने ६ लाख ७७ हजार संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा अमेरिकामा २१७४, स्पेनमा ५०३, इटलीमा ५२५, फ्रान्समा ७५३, बेलायतमा ८६१ र भारतमा २६ जनाको मृत्यु भएको छ ।

हेर्नुहोस्, पछिल्लो २४ घण्टामा कहाँ कतिको मृत्यु भयो:-

अमेरिका -२१७४

चीन -०

इटली-५२५

स्पेन -५०३

जर्मनी -२४८

इरान -९२

स्विजरल्याण्ड -४२

फ्रान्स -७६१

युके -८६१

दक्षिण कोरिया -४

नेदरल्याण्ड- १८१

अस्ट्रिया -१७

बेल्जियम -४१७

र्पोचुगल -३०

क्यानडा -१८५

टर्की -१२५

भारत -२६

आयरल्याण्ड -४२

डेनमार्क -१२

ब्राजिल -१९०

मेक्सिको -४३

यूएई -२

इजरायल- १२

स्विडेन -१३०

रुस -३४

चिलि -११

नर्वे -२

पोल्याण्ड -२८

चेक्भिया- ३

इक्वेडर -१५

पेरु -२०

जापान -१२

पाकिस्तान -१७

साउदी -४

रोमानिया -२०

फिलिपिन्स -१३

सर्बिया- ४

मलेसिया -१

फिनल्याण्ड -३

थाइल्याण्ड -३

इन्डोनेसिया -२७

डेमोनेसियन रिपब्लिक -७

युक्रेन -८

कोलम्बिया -१३

बेलारुस- ४

ग्रिस -३

माल्दोभ -८

क्रोएसिया -२

हंगेरी -८

बंगलादेश -१०

इराक -१

इस्टोनिया- १

कजकस्तान- १

अर्जेन्टिना -१०

दक्षिण अफ्रिका -१४

मोरक्को -३

अल्जेरिया -१२

इजिप्ट -१३

लिथुवानिया -२

अर्मेनिया -१

अजरबैजान -२

बोस्निया -२

नर्थ मेसोडोनिया -१

अर्मेनिया -१

क्यामरुन -५

स्लाभाकिया -२

क्युबा -३

अफगानिस्तान -५

ट्युनिसिया -२

बुल्गेरिया -२

च्यानल आईल्याण्ड -४

होन्डुरस -४

नाइजर -१

बोलिभिया -१

सान मरिन -१

डिआरसी -१

केन्या -१

उर्बा -१

टोगो -२

बर्मुडा- १