प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
खबर एक्सप्रेस
२०८१-०३-२८ ०८:२० मा प्रकाशित
Total Shares: 83
काठमाडौं- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ ।संसद् भवन नयाँबानेश्वरमा दिउँसो ४ बजे बैठक बस्न लागेको हो ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।यस्तै दिउँसो सवा १ बजे राष्ट्रियसभाको बैठक बस्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस