काठमाडौं - काठमाडौं उपत्यकामा थप ३ जना कोरोनाबाट संक्रमित भएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँमा एक जना र भक्तपुरमा २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण
खबर एक्सप्रेस
श्रावण २, २०७७
३५५


.gif)

