कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा खबर एक्सप्रेस पुष ४, २०८१ २७७ काठमाडौं - जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेको छ।टियु क्रिकेट मैदानमा कर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुर फाइनलमा पुगेको हो।