राष्ट्रपति र गृहमन्त्रीबारे छलफल गर्न एमाले अध्यक्ष ओली बालुवाटारमा
खबर एक्सप्रेस
२०७९-१०-२१ १०:३९ मा प्रकाशित
Total Shares: 141
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सत्ता साझेदार दलका नेता केपी शर्मा ओली बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्डलाई भेट्न ओली शनिबार बिहान बालुवाटार पुगेका हुन्।
दुइ नेताबीच राष्ट्रपति निर्वाचन, गृहमन्त्रीको नियुक्ति लगायत विषयमा छलफल भइरहेको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस