काठमाडौं - मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेट शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्यान्ड ुएु विरुद्ध पहिलो खेल खेल्दै छ ।
तीन खेलको टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेल आज दिउँसो २ बजे हुँदैछ ।
यस्तै दोस्रो खेल भोलि र तेस्रो खेल आउने सोमवार हुनेछ । सबै खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

.gif)



