११७ क्षेत्रको नतिजा सार्वजनिक, कुन पार्टीले कति सीट जित्यो ?
खबर एक्सप्रेस
२०७९-०८-०९ ०९:३९ मा प्रकाशित
Total Shares: 206
काठमाडौं - प्रतिनिधिसभा तथा प्रदेशसभाको गणना जारी छ । शुक्रबार बिहानसम्म प्राप्त विवरणअनुसार ११७ ठाउँको नतिजा आउँदा कांग्रेस अगाडि रहेको छ ।
कांग्रेसले ४० सीट जित्दा एमालेले २९ सीट जित जितेको छ । अहिलेसम्म १२ सीट जितेर माओवादी तेस्रो स्थानमा छ भने नेकपा एसले १० सीट जितेको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सीट जितेको छ भने स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जितेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस