खबर एक्सप्रेस२०८०-०५-१३ ०९:४८ मा प्रकाशित Total Shares: 148
काठमाडौं-एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो ।
फेसबुक पेज Like गर्नुहोस