नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय नाघ्यो
खबर एक्सप्रेस
२०७७-०५-१३ ०४:५४ मा प्रकाशित
Total Shares: 262
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण थप १२ जनाको मृत्यु भएको छ।
शनिबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा ३ महिला र ९ जना पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २०७ पुगेको प्रवक्ता गौतमले जानकारी दिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस