काठमाडौं-मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो ।
मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्षको बजेट पारित
खबर एक्सप्रेस
जेष्ठ १५, २०८०
७७


.gif)

