निर्वाचनबिना सुशासन कायम गर्न कठिन छ: गृहमन्त्री अर्याल
खबर एक्सप्रेस
२०८२-०९-०९ १२:२९ मा प्रकाशित
Total Shares: 70
सुर्खेत - गृहमन्त्री ओमप्रकाश अर्यालले‘ निर्वाचनबिना सुशासन कायम गर्न कठिन हुने बताएका छन् ।
बुधबार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारद्वारा सुर्खेतको वीरेन्द्रनगरमा संयुक्त रूपमा आयोजना गरिएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यासका ला फागुन २१ का लागि तय प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस