खबर एक्सप्रेस२०७८-०२-११ ०५:४८ मा प्रकाशित Total Shares: 354
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ६४०४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यस्तै, आज ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।
फेसबुक पेज Like गर्नुहोस