कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ खबर एक्सप्रेस २०८०-१२-२८ ०४:१२ मा प्रकाशित Total Shares: 190 काठमाडौं-कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस