आज एनपीएलमा ब्रेक, भोलिदेखि पुनः सुचारू हुने
खबर एक्सप्रेस
२०८१-०८-२४ ०८:०१ मा प्रकाशित
Total Shares: 102
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)को आज कुनै पनि खेल रहेका छैनन ।
अघिल्लो शुक्रवार देखी सुरू भएको एनपीएलको जारी खेलमा सोमवार भने ब्रेक लिइएको हो ।
अहिलेसम्म एनपीएलमा चौधवटा खेल भइसकेका छन । जसमध्ये जनकपुर बोल्टसले अपराजित हुदैँ चौथों पटक पनि खेल जीतको छ ।
अहिलेसम्मकै सर्वाधिक रोचक खेल मध्ये जनकपुर बोल्टसले लुम्बिन लायन्सलाइ १ रनले पराजित गरेर हिजो अप्रत्याशित नतिजा निकालेको थियो भने सुदुरपश्चिमको अपराजित यात्रामा ब्रेक लगाउँदै ३३ रनले चीतवन राइनोजले बाजी मारेको थियो ।
फेसबुक पेज Like गर्नुहोस