राष्ट्रपति पौडेल र जनार्दन शर्माबीच भेटवार्ता खबर एक्सप्रेस २०८२-०९-११ ०६:५१ मा प्रकाशित Total Shares: 29 काष्ठमाडौं-प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।नेता शर्माले शुक्रबार साँझ राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।भेटमा देशको वर्तमान राजनीति परिस्थितिबारे छलफल भएको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस