काठमाडौं - रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छिन् ।
डा. तोसिमा कार्कीलाई पराजित गर्दै गौतम उपसभापतिमा विजयी भएकी हुन् ।
पदाधिकारीका लागि शुक्रबार भएको निर्वाचनमा गौतमले ७८९ मत ल्याइन् भने कार्कीले ५७२ मत पाइन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेकी गौतम यसअघि पार्टीको केन्द्रीय सचिवालय थिइन् ।

.gif)



